back
CTIZAN AD

एकैदिनमा २४ सयले बढ्यो सुनको भाउ, आज कति छ त प्रतितोला ?

वि.सं.२०७७ साउन २९ बिहीवार

732 

shares

२९ साउन, काठमाण्डौं । निरन्तर बढेर आइतबारदेखि ओरोलो लाग्दै आएको सुनको भाउ विहिबार फेरि उकालो लागेको छ ।

बुधबार एकैदिन ६२ सय रुपैयाँले घटेर प्रतितोला ९५ हजार ४ सयमा कारोबार भएको छापावाल सुनको भाउ आज फेरि २४ सय रुपैयाँले बढेर   प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९७ हजार ३ सयमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज चाँदीको भाउ भने बढेको छ । बुधबार प्रतितोला १२१० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज १२९५ रुपैयाँ प्रतितोला रहेको छ ।

ह्वात्तै घट्यो सुनको मुल्य, एकै दिन तोलामै ६२ सयले कमी

वि.सं.२०७७ साउन २९ बिहीवार ११:१२ मा प्रकाशित

नाडाको स्वर्ण उत्सव भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव भव्य रूपमा सम्पन्न

काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आफ्नो ५०औँ वर्ष...

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

काठ्माडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...

प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले मुलुकको समसामयिक विषयमा सरकारको...

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसहित विपक्षी दलहरुले मुलुककोे सीमा...

‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण

‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधार शिविर...