back
CTIZAN AD

आज काठमाण्डौं उपत्यकाका ११९ सहित ५९४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २५,५५१ पुग्यो

वि.सं.२०७७ साउन ३० शुक्रवार

840 

shares

३० साउन, काठमाण्डौं । नेपालमा आज ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज सबैभन्दा बढी काठमाण्डौंमा ८३ जना, पर्सामा ७१ जना, मोरङमा ६३ जना, धनुषामा ५५ जना, ललितपुरमा ३० जना, महोत्तरीमा २४, बारामा २३, सुनसरीमा २२ जना, तनहुँमा २२ जना, बाँकेमा २२ जना र सुर्खेतमा २१ जना संक्रमित थपिएका छन् । साथै आज भक्तपुरमा ६ जना नयाँ संक्रमित थपिएका छन् ।

आज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा धनुषाका १, मोरङका ४, सुनसरीका २२, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा मोरङका २५ र सप्तरीका २ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका ९, मोरङका ३३ र सिरहाका १ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका ४९, महोत्तरीका १८, सप्तरीका १,सर्लाहीका १, सिन्धुलीका १ र उदयपुरका १ जना, गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणमा सप्तरीका ११ र सिरहाका २ जना, नारायणी अस्पताल वीरगन्जमा गरिएको परीक्षणमा बाराका २०, महोत्तरीका २ र पर्साका २७ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा बाराका १,भक्तपुरका ३, काठमाण्डौंका २३, ललितपुरका १, नुवाकोटका १, पर्साका ४१, सर्लाहीका ८ र सिन्धुपाल्चोकका १ जना, पाटन अस्पताल ललितपुरमा बाजुराका १, बारा, चितवन, धादिङ र भक्तपुरका १/१ जना, धनुषाका ३, हुम्लाका १, कैलालीका ३, काठमाण्डौंका ४, ललितपुरका २६ जना, महोत्तरीका २, मकवानपुरका १, पर्साका २, रुपन्देही र सर्लाहीका १\१ जना र र सुनसरीका २ जना, बिएण्ड बी अस्पतालमा काठमाण्डौंका १ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतामा गरिएको परीक्षणमा काठमाण्डौंका १६, ललितपुरका ३, पर्साका १, रौतहटका २ र सर्लाहीका ३ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी धुलिखेल अस्पतालमा दोलखाका १, सिन्धुलीका १ र काठमाण्डौंका ३ जना, नेपाल प्रहरी अस्पताल महाराजगन्जमा काठमाण्डौंका १३ जना, स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा बाराका २, भक्तपुरका २, चितवनका १, कैलालीका १ र काठमाण्डौंका ६ जना, ह्याम्स अस्पतालमा काठमाण्डौंका १० जना, नेपाल कोरिया मैत्री अस्पतालमा धनुषाका १ र काठमाण्डौंका ७ जनामा संक्रमण पुष्टि भएको छ ।

भतरपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा चितवनका १२ , मकवानपुर, नवलपरासीपूर्व, सर्लाही र तनहुँका १÷१ जना, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा सिन्धुलीका ९, धनुषाका १, महोत्तरीका २, मकवानपुरका १६, मोरङका १,रौतहटका ३ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा कास्कीका १, लम्जुङका १, नवलपरासी पूर्वका १,पर्वतका १, स्याङजाका १ र तनहुँका २१ जना,लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रुपन्देहीका २ जना र कपिलवस्तुका ५ जना, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दाङका १ जना, भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परिक्षणमा बाँकेका २२, बर्दियाका ५, सुर्खेतका ३ जना, नेशनल प्याथल्याव बुटवलमा रुपन्देहीका ११ जनामा संक्रमण पुष्टि भएको छ ।

सेति प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा अछामका ६, कैलालीका ५ र कन्चनपुरका २ जना, सुर्खेत प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा सल्यानका १, सुर्खेतका १८ जना, स्वास्थ्य कार्यालय दैलेखमा दैलेखका ३ जना, डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बझाङका १ जना गरी ३९ वटा प्रयोगशालामा गरिएको परीक्षणमा आज ५९४ जनामा संक्रमण पुष्टि भएको छ । आज थपिएका ५९४ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २५ हजार ५५१ पुगेको छ ।

आज काठमाण्डौं उपत्यकाका १२६ सहित ५२५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २४,९५७ पुग्यो

वि.सं.२०७७ साउन ३० शुक्रवार १६:५६ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...