back
CTIZAN AD

गजल

वि.सं.२०७७ साउन ३१ शनिवार

795 

shares

अरुभन्दा चेतनाको प्रयत्न गरेकै राम्रो
सरलतामा सम्मोहित भाव छरेकै राम्रो

विवश किन बनाई राख्नु जीवनललाई
प्रतिष्ठित मूल्यमा सुम्पिएर मरेकै राम्रो

प्रतिस्पर्धी भएर के काम विसङ्गतिमा
सबैले मर्यादाको आचरण भरेकै राम्रो

हितधर्म स्वाहा नपारौँ स्वार्थको लागि
अविभार्व के हुनु बरु तल परेकै राम्रो

बडा अचम्मको छ समयको अन्तराल
त्यसैले लाटो बुद्धिमा बामे सरेकै राम्रो ।

जयपृथ्वी नगरपालिका-१ पिमि बझाङ

वि.सं.२०७७ साउन ३१ शनिवार ०९:३४ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...