back
CTIZAN AD

कति छ त आज विदेशी मुद्राको भाउ ?

वि.सं.२०७७ भदौ १ सोमवार

900 

shares

१ भदौ, काठमाण्डौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकिएको छ ।

नेपाल राष्ट्र बैंकको बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमबार ( भदौ १ गते, अगस्त १७) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ५५ पैसा र बिक्रिदर १२० रुपैयाँ २९ पैसा रहेको छ । आजको बजारमा डलरका विक्रिदरमा भाउ १५ पैसा बढेको छ ।

त्यस्तै युरो १ को खरिददर १४१ रुपैयाँ ५७ पैसा र विक्रिदर १४२ रुपैयाँ २९ पैसा रहेको छ । आइतबारको तुलनामा युरोको भाउ झण्डै ५० पैसाले बढेको हो ।

त्यसैगरी युके पाउण्ड १ को खरिददर १५६ रुपैयाँ ४५ पैसा र बिक्रिदर १५७ रुपैयाँ २३ रहेको छ । आइतबारको तुलनामा पाउण्डको भाउ झण्डै २५ पैसाले बढेको हो ।

हेर्नुहोस् यस्तो छ अन्य मुद्राको भाउ

Rate Request     archives…
Exchange Rate for 17 August 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
119.55
120.15
  European Euro
1
141.57
142.29
  UK Pound Sterling
1
156.45
157.23
 Swiss Franc
1
131.51
132.17
  Australian Dollar
1
85.74
86.17
 Canadian Dollar
1
90.11
90.56
  Singapore Dollar
1
87.20
87.64
 Japanese Yen
10
11.21
11.27
 Chinese Yuan
1
17.20
17.29
  Saudi Arabian Riyal
1
31.88
32.04
  Qatari Riyal
1
32.83
32.99
  Thai Baht
1
3.84
3.86
  UAE Dirham
1
32.55
32.71
  Malaysian Ringgit
1
28.51
28.65
  South Korean Won
100
10.07
10.12
 Swedish Kroner
1
13.74
13.81
  Danish Kroner
1
19.01
19.11
  Hong Kong Dollar
1
15.42
15.50
  Kuwaity Dinar
1
391.00
392.96
  Bahrain Dinar
1
317.06
318.65

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०७७ भदौ १ सोमवार ०८:५० मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...