back
CTIZAN AD

लम्जुङ अमेरीका सेवा समाजद्वारा बाढी पहिरो पीडितलाई सहयोग

वि.सं.२०७७ भदौ २ मंगलवार

969 

shares

अमेरिकामा रहेका लम्जुङवासीहरुले गण्डकी प्रदेश लम्जुङ जिल्लाको विभिन्न स्थानमा बाढी पहिरोको कारण भएको जनधनको क्षति भोगेका जिल्लावासीहरुलाई सहयोग पठाएका छन् ।

अमेरिकामा रहेका लम्जुङेहरूले आठलाख रुपैयाँ संकलन गरी काठमाडौमा पत्रकार तथा समाजसेवि लम्जुङ अमेरीका सेवा समाजका सुभचिन्तक गणेश पान्डेमार्फत सम्बन्धित प्रभावितहरूलाई हस्तान्तरण गरिएको लम्जुङ अमेरीका सेवा समाजका सल्लाहकार प्रभु थापाले बताए ।

पाण्डेले गाउँमै गएर प्रत्यक्ष सहयोग हस्तान्तरण गरेका थिए । प्रमुख जिल्ला अधिकारी, प्रहरी नायव उपरिक्षक, स्थानीय जनप्रतिनिधिहरुको रोहवर र जिल्लाका समाजसेवी जीवनकुमार श्रेष्ठको विशेष सहयोगमा राहत वितरण कार्य सम्पन्न भएको थियो ।

अध्यक्ष शसी थापाको संयोजनमा लम्जुङ अमेरीका सेवा समाजलाई सहयोग गर्ने अमेरिकामा रहेका जिल्लावासीहरू र जिल्लामा सहयोग प्राप्त गर्नेे बाढी पहिरो प्रभावित दाजुभाई दिदीबहिनीहरूमा आभार व्यक्त गरिएको छ ।

बाढी पहिरो पिडित ४७ जनालाई क्षतिका आधारमा २० हजार देखि ५ हजारसम्म सहयोग गरिएको छ ।

राहतमा सहयोग गर्ने र राहत पाउने ब्यक्तिहरूको बिवरण र रकम यसप्रकार छ :

वि.सं.२०७७ भदौ २ मंगलवार २०:५१ मा प्रकाशित

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

क्यानाडा । नेपाली काँग्रेसको प्रवासस्थित भातृ संंगठन नेपाली जनसम्पर्क समिति...

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिका । अमेरिकाको न्युर्योकमा रहेर नेपाल नेपालीको सेवामा निरन्तर लागि...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...