back
CTIZAN AD

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ लाख नाघ्यो, २ करोड ३१ लाख भन्दा बढि संक्रमित

वि.सं.२०७७ भदौ ६ शनिवार

819 

shares

६ भदौँ, काठमाडौँ । विश्वभरमा कोरोना संक्रमणबाट मृत्युहुनेको संख्या ८ लाख नाघेको छ भने २ करोड ३१ लाख भन्दा बढि संक्रमित भएका छन ।

पछिल्लो २४ घण्टामा २ लख ४९ हजार २ सय ४४ जना कोरोना भाइरसका नयाँ संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट ५ हजार ८ सय ५० जनाको मृत्यु भएको छ ।

यससँगै विश्वभरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ लाख २ हजार ९ सय ८८ पुगेको छ भने कोरोना संक्रमितको संख्या २ करोड ३१ लाख ८ हजार ८ सय ५ रहेको छ ।

विश्वभरमा अहिले पनि ६६ लाख ३ सय १८ जना संक्रमित अवस्थामै रहेका छन भने ६१ हजार ८ सय २७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

वि.सं.२०७७ भदौ ६ शनिवार ०८:४७ मा प्रकाशित

इरानबाट आएका चार क्षेप्यास्त्र जोर्डनको हवाई प्रतिरक्षाद्वारा निस्तेज

इरानबाट आएका चार क्षेप्यास्त्र जोर्डनको हवाई प्रतिरक्षाद्वारा निस्तेज

अम्मान । जोर्डनको हवाई प्रतिरक्षा प्रणालीले मङ्गलबार बिहान इरानी भू–भागबाट...

बैङ्ककको पबमा आगलागीः आधारभूत सुरक्षा उपायको अभाव रहेको विज्ञको दाबी

बैङ्ककको पबमा आगलागीः आधारभूत सुरक्षा उपायको अभाव रहेको विज्ञको दाबी

बैङ्कक । थाइल्यान्डको राजधानी बैङ्ककस्थित एक बारमा भएको भीषण आगलागीमा...

सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण

सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण

ब्रसेल्स । सत्ताईस सदस्यीय युरोपेली सङ्घ (इयू)को जनसङ्ख्या सन् २०२९...

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

काठमाडौँ । फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप २०२६ को...

रूसविरुद्ध समर्थन जुटाउन युक्रेनी राष्ट्रपति जेलेन्स्कीको पेरिस भ्रमण 

रूसविरुद्ध समर्थन जुटाउन युक्रेनी राष्ट्रपति जेलेन्स्कीको पेरिस भ्रमण 

किएभ। यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की रूसविरुद्ध समर्थन जुटाउन पेरिसमा यूरोपेली...

युरोपेली दाताहरूबाट गाजा पुनर्निमाणका लागि एक अर्ब डलर सहयोगको घोषणा 

युरोपेली दाताहरूबाट गाजा पुनर्निमाणका लागि एक अर्ब डलर सहयोगको घोषणा 

ब्रसेल्स, बेल्जियम ।  युरोपेली सङ्घले सोमबार युरोपेली दाताहरूले युद्धबाट प्रभावित...