back
CTIZAN AD

गजल

वि.सं.२०७७ भदौ ९ मंगलवार

879 

shares

सुखको खोजि मा दुःखको रास पाँछौ,
पढेलेखे पछी डिग्रि सँग प्रवाश पाउँछौँ ।

बुढा बुढी आमा बाबालाई चटक्कै छाडी,
खाडी मुलुकमा जानलाई पास पाउँछौँ ।

बिदेश जाने होडछ युवा युवतीहरु को,
हेर्दा देशकै भविस्य सत्यानाश पाउँछौ ।

पैसाको आसमा बसेका बृद्धा आमा बा,
बन्द बाकस भित्र छोराको लास पाउँछौँ ।

कस्ले सम्झावोस सरकारलाई आपबिती,
भन्छ मरे पनि मुआाब्जा त खास पाउँछौँ ।

धेरै सपना सजाएर बिदेश गएकाहरु ले,
तन्नेरी मै जिन्दगी बाट अबकास पाउँछौँ ।

वि.सं.२०७७ भदौ ९ मंगलवार ११:३५ मा प्रकाशित

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

दाङ । लमही नगरपालिका र चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...