
दासहरु
लासहरुको
अर्को रुप हो
यो सहरमा
लासहरु
सुनेको
अभिनय गर्छन
तिमी बेखÞबर
लगातार
बोलिरहेका छौ
एक पटक
तिमी चुपलाग
र
माग प्रतिक्रिया
थाहा हुनेछ
शब्द र
मौनताको फरक
मृत्यु र
जीवनको अन्तर ।
वि.सं.२०७७ भदौ १३ शनिवार ०८:२८ मा प्रकाशित
वि.सं.२०७७ भदौ १३ शनिवार
867
shares

दासहरु
लासहरुको
अर्को रुप हो
यो सहरमा
लासहरु
सुनेको
अभिनय गर्छन
तिमी बेखÞबर
लगातार
बोलिरहेका छौ
एक पटक
तिमी चुपलाग
र
माग प्रतिक्रिया
थाहा हुनेछ
शब्द र
मौनताको फरक
मृत्यु र
जीवनको अन्तर ।
वि.सं.२०७७ भदौ १३ शनिवार ०८:२८ मा प्रकाशित

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्यो भयो हरियाली चारैतिर...

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...