back
CTIZAN AD

आज यी दुईवटा प्रदेशमा भारी वर्षाको सम्भावना, शतर्कता अपनाउन अनुरोध

वि.सं.२०७७ भदौ १९ शुक्रवार

915 

shares

१९ भदौ, काठमाडौं । हाल देशको पहाडी भू-भागमा सामान्य बदली र तराईका भू-भागमा आशिंक बदली रहेको छ ।

आज देशैभरी सामान्यतया बदली रहि केही स्थानहरुमा मेघ गर्जन÷चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज प्रदेश १ र गण्डकी प्रदेशका एक÷ दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवस्यक शतर्कता अपनाउन पनि जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

त्यस्तै आगामी ३ दिन देशैभरका प्रमूख र मझौला नदीमा बहाव सामान्य घटबढ हुने छन् आज प्रदेश १ र गण्डकीको पहाडी भू–भाग भई बहने केहि स–साना नदी जलाधारमा क्षणिक मध्ययम बर्षा भई बहाव केहि बढ्ने तर सतर्कता भन्दा तलै हुने पनि महाशाखाले जनाएको छ ।

त्यसैगरी आइतबार कन्काई, कमला, बागमतीका सहायक नदीमा बहाव बढ्ने तर सतर्कता तलै हुनेछन् ।

वि.सं.२०७७ भदौ १९ शुक्रवार ०९:५५ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...