back
CTIZAN AD

भारतमा एकैदिनमा भेटिए ८४ हजार भन्दा बढि संक्रमित, संक्रमितको संख्या ४० लाख नजिक

वि.सं.२०७७ भदौ १९ शुक्रवार

717 

shares

१९ भदौँ, काठमाडौँ । भारतमा कोरोना भाइरसबाट संक्रमितहुनेको संख्या दिनप्रतिदिन वृद्धि हुदैँ गईरहेको छ । बिहिबार भारतमा ८४ हजार १ सय ५६ कोरोना भाइरसका नयाँ संक्रमितहरु भेटिएका छन जो अहिलेसम्मकै सबै भन्दा धेरै हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट भने संक्रमणबाट १ हजार ८३ जनाको मृत्यु भएको छ ।

यससँगै भारतमा कोरोना संक्रमितको संख्या ३९ लाख ३६ हजार ७ सय ४७ रहेको छ भने संक्रमणबाट मृत्यु हुनेको संख्या ६८ हजार ५ सय ६९ रहेको छ ।

विश्वभरमा कोरोना भाइरसबाट संक्रमितहुनेको संख्या २ करोड ६४ लाख ७१ हजार ७ सय १४ पुगेको छ भने संक्रमणबाट ८ लाख ७३ हजार २ सय २३ जनाको मृत्यु भएको छ ।

वि.सं.२०७७ भदौ १९ शुक्रवार ०९:५७ मा प्रकाशित

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...