back
CTIZAN AD

अन्तिम टि-२० मा अष्ट्रेलिया ५ विकेटले विजयी

वि.सं.२०७७ भदौ २४ बुधवार

789 

shares

भदौँ २४, काठमाडौँ । इंल्याण्ड र अष्ट्रेलिया बिचको तेस्रो तथा अन्तिम टि-२० मा अष्ट्रेलिया ५ विकेटले विजयी भएको छ ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको इंल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १४५ रन बनाएको थियो । इंल्याण्डका लागि ब्याटिङ्गमा ओपनर जोनी बेस्टो सर्वाधिक ५५ रन बनाएका थिए । अष्ट्रेलियाका लागि भने बलिङ्गमा एडम जाम्पाले सर्वाधिक २ विकेट लिएका थिए ।

इंल्याण्डले दिएको १४६ रनको लक्ष्य अष्ट्रेलियाले १९.३ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । अष्ट्रेलियाका लागि एरण फिंच र मिचल मार्सले सर्वाधिक ३९ रन बनाएका थिए । इंल्याण्डका लागि बलिङ्गमा आदिल रासिदले सर्वाधिक ३ विकेट लिएका थिए ।

तेस्रो टि-२० मा अष्ट्रेलिया विजयी भए पनि ३ खेलको टि-२० श्रृखला भने इंल्याण्डले २-१ ले जितेको छ ।

वि.सं.२०७७ भदौ २४ बुधवार १०:२८ मा प्रकाशित

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...