back
CTIZAN AD

गजल

वि.सं.२०७७ भदौ २६ शुक्रवार

804 

shares

यो देश जोगाउँन कुनै औतार आउँदैन,
गरीब जनताहरु को मद्तगार आउँदैन ।

आफ्नो र देशको रक्षा आफैले गर्नुपर्छ,
हाम्रो साहास बाहेक औजार आउँदैन ।

बदल्नुछ समाज लाई नयाँ बाटो खन्दै,
नागरिक जस्तै नेता वजनदार आउँदैन ।

युवाहरु न भागे देश छाडी परदेश तर्फ,
झुल्किन्छ घाम सधैं यो असार आउँदैन ।

तिमी हामी मिलेर बनाउनुछ देश राम्रो,
बाँच्ने आफै देश भित्र आधार आउँदैन ।

किसान मजदुर ज्यामीकै एकता बिनात,
शंघर्षको रिजल्ट पनि होनहार आउँदैन ।

सेते ले भोगेको कुरा हो गरिबको निम्ती,
धनी को मनमा कहिल्यै प्यार आउँदैन ।
सुरेशकुमार पान्डे, हाल भारत

वि.सं.२०७७ भदौ २६ शुक्रवार ०७:४१ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...