back
CTIZAN AD

साइनोहरु

वि.सं.२०७७ भदौ २७ शनिवार

873 

shares


देखेर आँखा चिम्ले
अन्जान बनेर लुटे
काँधमा बसि छुरा धसे ।


जोहो छैन सामल
यो कृतिम अनिकाल
बल्दैन चुल्हो आजकाल ।

३.
बिग्रदो तालमेल
झेलको खेती अचेल
भ्रष्टको बढ्दो चलखेल ।


कात्रोमा कमिसन ?
नेताका चिल्ला भाषण
कुन चरी हो सुशासन ?


सफा खुला आकाश
पवित्र मन विचार
किन हो विरलै देखिने ।


त्यो फूल सुनाखरी
पूर्णेको जूनको ज्योति
आँखैमा आउने झल्झली ।


अफवाह फैलाए
सत्यता छाँयामा पारे
अन्धकार बनाइ लुटे ।

 

वि.सं.२०७७ भदौ २७ शनिवार ०९:४४ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...