back
CTIZAN AD

गजल

वि.सं.२०७७ भदौ २७ शनिवार

813 

shares

ल्याएको छु एउटा यस्तो उपहार फुलैको ।
तिमी म अनि यो मौसम सदाबहार फुलैको ।

युगौं भयो सुधामा यात्रा गरेको हामिले
बसि राज गर्नु है दिलको दरवार फुलैको ।

धड्कन कति रोक्नु सधै तिम्रो पर्खाइमा
हुनसक्छन् यी छातीहरू वारपार फुलैको ।

तिमीनै भन छन्दमा होस या त बहरमा
फेरि आउँछ ? यस्तो मौका बारबार फुलैको ।

सुन्दर बृक्ष लगायौ सबैलाई शितल दिने
त्यसैले दिदैछु सब्दमाला शानदार फुलैको ।

डुङ्गामा छिड़ पार्दै नपारौं कसैले पनि आफै
डुविन्छ भवरमा त्यो हो मझधार फुलैको ।

 

वि.सं.२०७७ भदौ २७ शनिवार ११:१९ मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...