back
CTIZAN AD

कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा एक पुरुषको मृत्यु, मृतकको संख्या ३१ पुग्यो

वि.सं.२०७७ भदौ ३० मंगलवार

825 

shares

३० भदौ, कास्की । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा एक पुरुषको मृत्यु भएको छ ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार पोखरा महानगरपालिकाका ७० वर्षीय पुरुषको मणिपाल अस्पतालमा उपचारका क्रममा सोमबार राति ११ः२० मा मृत्यु भएको हो ।

निर्देशनालयका अनुसार क्यान्सरको रोगको विरामी रहेका उनी भदौ २५ गते उक्त अस्पतालमा भर्ना भएर उपचार गराइरहेकोमा भदौ २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

सोमबार राति मृत्यु भएका यी पुरुषसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको पनि निर्देशनालयका निर्देशक तथा कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद बिन्दु शर्माले जानकारी दिएका छन् ।

त्यसैगरी गण्डकी प्रदेशमा आज थपिएका ५१ जनासँगै कोरोना संक्रमितको संख्या ३११६ पुगेको छ ।

गण्डकी प्रदेशमा थप ४७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३११२ पुग्यो

वि.सं.२०७७ भदौ ३० मंगलवार १४:४६ मा प्रकाशित

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी...

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

वालिङ (स्याङ्जा) । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक...

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम । वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बन्नुभएको छ...