back
CTIZAN AD

क्रिकेट करियरमा सन्दिप २५० विकेट नजिक, आईपिएलमा पुरा गर्न सक्छन यो उपलब्धी

वि.सं.२०७७ भदौ ३० मंगलवार

681 

shares

भदौँ ३०, काठमाडौँ । नेपाली युवा लेग स्पिनर सन्दिप लामिछाने आफ्नो क्रिकेट करियरमा २५० विकेट नजिक पुगेका छन । उनी २५० विकेट लिनबाट मात्र ८ विकेट पर रहेका छन ।

उनले अहिलेसम्म  १५१ खेल खेलिसकेका छन जसमा उनले २४२ विकेट लिएका छन । उनले नेपालका लागि मात्र ३१ अन्तराष्ट्रिय खेल खेल्दैँ ५७ विकेट लिएका छन ।

सन्दिप अहिले आईपिएलमा भाग लिनको लागि युएईमा रहेका छन । उनी आवद्ध टिम दिल्ली क्यापिटल्सले सेप्टेम्बर २० मा किंग्स इलेवन पंजाब विरुद्ध पहिलो खेल खेल्ने छ । यस आईपिएलमा उनलाई यो उपलब्धी हासिल गर्ने मौका रहने छ ।

सन्दिपको अहिले सम्मको क्रिकेट करियार यस प्रकारको रहेको छ :

एकदिवसीय क्रिकेट  १० खेलमा २३ विकेट
टि २० अन्तराष्ट्रिय क्रिकेट  २१ खेलमा ३४ विकेट
टि २० क्रिकेट ८८ खेलमा ११७ विकेट
फस्टक्लास क्रिकेट १ खेलमा ३ विकेट
लिस्ट ए क्रिकेट ३१ खेलमा ६५ विकेट

 

वि.सं.२०७७ भदौ ३० मंगलवार १५:०५ मा प्रकाशित

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...