back
CTIZAN AD

मन्त्रिपरिषद पुनर्गठन कहिले ? यस्तो छ नेकपा प्रवक्ता श्रेष्ठको जवाफ

वि.सं.२०७७ असोज ६ मंगलवार

717 

shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले मन्त्रिपरिषद पुनर्गठन छिटोभन्दा छिटो हुने बताएका छन् । मंगलबार पार्टी सचिवालय बैठकका निर्णयहरु सार्वजनिक गर्ने क्रममा उनले सो कुरा बताएका हुन् ।

उनका अनुसार मंगलबारको सचिवालय बैठकले मन्त्रिपरिषद पुनर्गठनबारे भने कुनै छलफल गरेको छैन् ।

‘मन्त्रिपरिषद् पुनर्गठन छिटोभन्दा छिटो हुन्छ,’ पत्रकारको एक प्रश्नको जवाफमा प्रवक्ता श्रेष्ठले भने, ‘यसबारे अस्ति भनेको बाहेक मसँग अरू जवाफ छैन ।’

पार्टी कार्यालय पेरिसडाँडामा आइतबार सम्पन्न सचिवालय बैठकले मन्त्रिपरिषद पुनर्गठन गर्ने बारे नीतिगत निर्णय गरेको थियो ।

बैठकले मन्त्रिपरिषद पुनर्गठनको लागि ३ वटा विकल्प अगाडि सारेको थियो । जसमध्ये कार्यसम्पादनको मुल्यांकनको आधारमा मन्त्रिहरु हेरफेर गर्नेमा दुई अध्यक्ष सहमत देखिएका थिए ।

वि.सं.२०७७ असोज ६ मंगलवार १५:५८ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...