back
CTIZAN AD

नेकपा विवादबारे बोल्दै पूर्वमन्त्री बाँस्कोटा भन्छन् – केहि लेनदेनपछि विवाद समाधान हुन्छ

वि.सं.२०७७ कात्तिक १६ आइतवार

939 

shares

काठमाडौं । पूर्वमन्त्री एंव सत्तारुढ नेकपाका नेता गोकुल बाँस्कोटाले अहिलेको विवाद ठूलो नभएको टिप्पणी गरेका छन् । उनले विवाद लेनदेनको व्यापारिक स्वार्थमा टिकेको र केहि सम्झौता पछि अन्त्य हुने बताए ।

प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपी शर्मा ओली निकट मानिने नेता बाँस्कोटाले चलेका हल्ला बेकारको भएको टिप्पणी गरेका छन् । नेकपाभित्रको आन्तरिक समस्याबारे बोल्दै सामाजिक सञ्जालमा बाँस्कोटाले सिद्वान्त र संगठनात्मक प्रणालीमा संकट उत्पन्न नभएको बताए ।

‘सिद्धान्त र संगठनात्मक प्रणाली सहितको सङकट उत्पन्न भएको भए पो सङ्कट मान्नु लेनदेनको ब्यापारीक स्वार्थमा अडेको एकता अर्को सम्झौता पछि समाधान भैहाल्छ नि वेकारको हल्ला’, सामाजिक सञ्जालमा उनले भनेका छन् ।

सम्बन्धित समाचार

नेताहरुलाई प्रचण्डको ब्रिफिङ्ग – प्रधानमन्त्री ज्यूले अब सँगै जान सकिन्न भन्नुभयो !

वि.सं.२०७७ कात्तिक १६ आइतवार १८:२३ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...