back
CTIZAN AD

उच्च अदालतको भिटेनलाई पक्राउ नगर्न आदेश

वि.सं.२०७७ कात्तिक १८ मंगलवार

684 

shares

१८ कार्तिक, काठमाडौं। वर्तमान युवा पुस्थाले रुचाएका पप गायक भिटेनलाइ पक्राउ नगर्न उच्च अदालत, पाटनले आदेश दिएको छ ।

मुख्य न्यायाधीश नहकुल सुवेदीको नेत्रित्वको इजलासले गीत, संगीतको विषयमा उनलाई पक्राउ गर्नुपर्ने कारण नदेखिएको भन्दै उनलाई कुनै किसिमको यातना नदिन प्रहरीलाई आदेश दिएको हो । समिर घिसिङ भिटेन लाई धरपकड नगर्न प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोको नाममा अदालतका उप–रजिस्टार शम्भु रेग्मीले अन्तरिम आदेश जारी गरिएका छन् ।

उनले पारा नामक गीतमा सार्वजनिक गरे सङगै उक्त गीतमा अश्लील शब्द र गालीगलौज प्रयोग गरिएको भनि छानविन गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई पत्राचार गरेको थियो । उनले आफुले सार्वजनिक गरेको गित युट्युबको ट्रेडिङ नं. १ मा रहे पनि हटाएका थिए ।

वि.सं.२०७७ कात्तिक १८ मंगलवार १७:५८ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...