back
CTIZAN AD

पोर्चुगलमा हृदयघातबाट नेपालीको मृत्यु

वि.सं.२०७३ पुस २५ सोमवार

1.1K 

shares

dipakman-gurung

पोर्चुगलमा बसोबास गर्दै आएका एक नेपालीको हृदयघातबाट मृत्यु भएको छ ।
पोखरा उपमहानगरपालिका १० घर भई पोर्चुगलको ओदिमोरामा बसोबास गर्दै आएका ३८ वर्षे दिपकमान गुरुङको ६ जनवरीका दिन हृदयघातबाट मृत्यु भएको हो ।
उनको शब नेपाल पठाउनका लागि गुरुङका काका प्रकाश गुरुङ र एनआरएनए पोर्चुगलले पहल गरेको पनि एनआरएनए नेदरल्याण्डका अध्यक्ष हिमाल गुरुङले जानकारी दिएका छन् ।

वि.सं.२०७३ पुस २५ सोमवार ०४:४९ मा प्रकाशित

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...