back
CTIZAN AD

गजल

वि.सं.२०७७ कात्तिक २२ शनिवार

1.4K 

shares

म तिम्रै मायाको पुजारी पुरानो ;
भुल्यौ कि त हाम्रो चिनारी पुरानो ।

आहा कस्तो चल्थे ती तीर नयनका;
म शिकार तिमी शिकारी पुरानो ।

थियौ नि बनेको जिन्दगीको आशा ;
थियो छाती शिरको चौतारी पुरानो ।

अझै म त उस्तै तिमीले भुले नि ;
भोको छु मायाको भिखारी पुरानो ।

साँची राखेको छु तिम्रै लागि खाली;
यो दिलमा मायाको छहारी पुरानो ।

 

वि.सं.२०७७ कात्तिक २२ शनिवार ०८:२७ मा प्रकाशित

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...

गजल

गजल

डा. देवी पन्थी, विराटनगर रूप जसको हुन्छ ऊ बम्किन्छ भन्ने...