back
CTIZAN AD

गीत

वि.सं.२०७७ कात्तिक २२ शनिवार

888 

shares

अँध्यारोमा शव्दहरु छामेर लेख्दै छु ।
तिमी नै भन म खै कवि हूँ कि के हूँ !??

गरिबिले मलाई छोएको पनि धेरै छैन
धनी छु भनौं भने साथ एक पैसा छैन ।
धन जे होस् आखिर शव्द माला म उनूँ ।
तिमी नै भन म खै कवि हूँ कि के हूँ !??

सोलारको बिजुली उज्यालो नै नदिने
अँध्यारो यो झोपडीमा शब्द रोइरहने ।
खै यस्ता कथा ब्यथा म कति किन कहूँ ?
तिमी नै भन म खै कवि हूँ कि के हूँ ??

वरपर समाजले कवि भन्या छैन
लेख्न त सरसर् लेखेँ लेख्दा कन्या छैन ।
केही छन्दे अनि केही बेछन्दे नि म हूँ ।
तिमी नै भन खै म कवि हूँ कि के हूँ ??

वि.सं.२०७७ कात्तिक २२ शनिवार ०८:२८ मा प्रकाशित

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...

गजल

गजल

डा. देवी पन्थी, विराटनगर रूप जसको हुन्छ ऊ बम्किन्छ भन्ने...