back
CTIZAN AD

कविता: ढुङ्गाको वस्ती

वि.सं.२०७७ कात्तिक २२ शनिवार

1.8K 

shares

फूलका वस्तीमा
तेजाब खन्याएर
ढुङ्गाका कठोर वस्तीहरुमा
के को उत्सव मनाइदै छ
मुजुरा जलेको बगैंचामा
कसरी फुल्छन्
झरीला झरीला फूलका थुँगाहरु ।

धिक्कार छ-ढोङ्गी आदर्श
सिंदुरको एकधर्सो
लक्ष्मणरेखाभित्र
अदृश्य बन्दीगृह निर्माणगरि
प्रेमको सुकोमल वस्तीमा
भयङ्कर डढेलो सल्काउँदेछ ।

कालो धूवाँको मुस्लोभित्र लुकेर
आफ्नै प्रेमिकालाई
बलात्कार गरिरहेको हुन्छ
प्रेमको आदर्श पुजारी
जहाँ
प्रेमका मधुर उमङ्गहरु
त्रास र भयको तप्तअग्निमा
हुर्हुर्ती जलिरहरका हुन्छन् ।

वि.सं.२०७७ कात्तिक २२ शनिवार ०८:३० मा प्रकाशित

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...

गजल

गजल

डा. देवी पन्थी, विराटनगर रूप जसको हुन्छ ऊ बम्किन्छ भन्ने...