back
CTIZAN AD

गजल

वि.सं.२०७७ कात्तिक २२ शनिवार

903 

shares

यो जवानीमा लगाएर आगो खरानी हुने भो
ठेकी बिनाको फगत मन हरे ! मदानी हुने भो

दमकल बिनाको आगोले आफैलाई जलाउँछ
आफ्नो जिन्दगीमा आफ्नै, बैमानी हुने भो

सुम्पिन नसक्नु पनि शंकाको उपज होला
बैंशको रहर पनि ब्यर्थै पानी पानी हुने भो

आउँछ पर्खीदैन समय गुमाउने महामुर्ख हो
रसास्वादन नगर्नुको भूल जानीजानी हुने भो

साथ चाहन्छ तर डराउछ त्यो मन यदि भने
जिन्दगीमा पृथक डरपोक कहानी हुने भो

वि.सं.२०७७ कात्तिक २२ शनिवार ०८:३२ मा प्रकाशित

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...

गजल

गजल

डा. देवी पन्थी, विराटनगर रूप जसको हुन्छ ऊ बम्किन्छ भन्ने...