back
CTIZAN AD

कविता: भविष्यको आत्महत्या

वि.सं.२०७७ कात्तिक २२ शनिवार

1K 

shares

वास्तवमा
आँगनको डिल नै त हो
यसको उदगम स्थल ?


बारीको कान्लो-कान्लो
कुलो भएर
मिसिनु पुग्छ
सडकको सहयोग नदी,
राजमार्गको महानदी


भित्रीनु पुग्छ
सदनको खोइरोमा

यतिञ्जेल
विकराल रुप लिइसकेको हुन्छ
भ्रष्टाचारको महासागरले

जहाँ
दशकौंपिच्छे
डुबेर
आत्महत्या गर्छ
मेरो देशको भविष्यले ।

 

वि.सं.२०७७ कात्तिक २२ शनिवार ०८:३४ मा प्रकाशित

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...

गजल

गजल

डा. देवी पन्थी, विराटनगर रूप जसको हुन्छ ऊ बम्किन्छ भन्ने...