back
CTIZAN AD

प्रस्तावित राजदूत खतिवडा भन्छन् – एमसीसीका लागि सहजीकरण गर्छू

वि.सं.२०७७ कात्तिक २७ बिहीवार

675 

shares

काठमाडौं । अमेरिकाका लागि प्रस्तावित राजदूत एंव पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे आफुँले सहजीकरण गर्ने बताएका छन् । बिहिबार संसदीय सुनुवाईका क्रममा एमसीसी आवश्यक भएको भन्दै सहजीकरणका लागि भूमिका खेल्ने बताएका हुन् ।

एमसीसी सम्झौताप्रति देखिएको अस्पष्टतालाई अमेरिकी अधिकारी समक्ष पुर्याउने र स्पष्ट पार्ने उनले बताए । ‘मेरो कार्यकालमा एमसिसीका विषयमा नेपालमा उठेका कुराहरु अमेरिकामा बुझाउने काम हुन्छ,’ प्रस्तावित राजदूत डा खतिवडाले भने, ‘स्पष्ट पार्ने विषयमा वहाँहरु तयार नै हुनुहुन्छ। म यसमा सहजीकरण गर्छु।’

उनले आफू मन्त्री भएको बेलामा एमसीसी पारित गर्न निकै प्रयत्न गरेपनि त्यो सफल हुन नसकेको बताए ।

एमसीसी सम्झौताको स्वार्थ नेपालको विकास मात्रै भएको भन्दै उनले बुझाईलाई स्पष्ट बनाएर जानुपर्ने बताए । उनका अनुसार यस विषयमा आफुँले सरकारको निर्देशनअनुसार नै सहजीकरण गर्ने बताए ।

वि.सं.२०७७ कात्तिक २७ बिहीवार १६:२६ मा प्रकाशित

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

काठमाडौं — मिटरब्याजविरुद्ध आन्दोलनरत किसान–मजदुरले सरकारसँग वार्ताका लागि ६ सदस्यीय...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...

कांग्रेसले साउन ७ देखि नागरिक केन्द्रित अभियान सुरु गर्ने

कांग्रेसले साउन ७ देखि नागरिक केन्द्रित अभियान सुरु गर्ने

काठमाडौं  । नेपाली कांग्रेसले पार्टीलाई चुनावी जोडघटाउबाट मुक्त गरी विशुद्ध...

प्रदेशहरुका सरकार समस्यामा : प्रचण्ड फर्केपछि ठोस निर्णय हुने

प्रदेशहरुका सरकार समस्यामा : प्रचण्ड फर्केपछि ठोस निर्णय हुने

काठमाडौँ । प्रदेश सरकारहरू फेरबदल हुने चर्चाले यतिबेला राष्ट्रिय राजनीतिमा...

भोजपुरमा २७ वर्षीय युवकमाथि खुकुरी प्रहार

भोजपुरमा २७ वर्षीय युवकमाथि खुकुरी प्रहार

भोजपुर । भोजपुरमा एक युवामाथि खुकुरी प्रहार भएको छ ।...

स्याङ्जामा गोठ भत्किँदा एक पुरुषको मृत्यु

स्याङ्जामा गोठ भत्किँदा एक पुरुषको मृत्यु

स्याङ्जा । स्याङ्जामा गोठ भत्किँदा एक पुरुषको मृत्यु भएको छ...