back
CTIZAN AD

तिहार गीतमा एलिशा र काउली बुढीको यस्तो छ नाच, हेर्नुहोस् भिडियोमा

वि.सं.२०७७ कात्तिक २७ बिहीवार

672 

shares

काठमाडौँ । दिनेश माङ्मुले निर्देशन गरेको ‘तिहारको दिन यो’ बोलको गीत सार्वजनिक भएको छ ।

गायिका आशा सुहाङको स्वर रहेको उक्त गीतको भिडियोमा एलिशा राई र सन्ध्या बुढा (काउली बुढी) ले अभिनय गरेका छन् । गायिका आशाकै निर्माण तथा शब्द रहेको तिहार गीत ओरिजिन नेपाल युट्यूवच्यानलबाट सार्वजनिक गरिएको हो ।

एलिशा र काउली बुढीको साथमा उक्त गितको भिडियोमा बाल कलाकारहरु आदित्य लिङदेन लिम्बू, निश्चल सुहाङ लिम्बू र स्माइल सुहाङ लिम्बूको समेत अभिनय रहेको छ ।

दिप घतानीको संगीत, रेकर्डिङ, मिक्सिङ र मास्टरिङ रहेको गीतको संगीत संयोजन भने टेकेन्द्र यक्सो लिम्बूले गरेका हुन् । बुद्ध थापा (नेपाल) र इन्द्रावती क्रिएशनको छायाँकन रहेको भिडियोमा मेकअप समरा लामा र सम्पादन तथा कलर बिकास धमलाले गरेका हुन् ।

वि.सं.२०७७ कात्तिक २७ बिहीवार १६:२४ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...