back
CTIZAN AD

लघुकथाः महिलाको सिट

वि.सं.२०७७ मंसिर ६ शनिवार

762 

shares

गोंगबुचोकबाट एअरपोर्ट पुग्नुपर्ने भएकोले सार्वजनिक यातायातको बस चढे । बसभित्र पसेपछि महिलाको लागि छुट्याइएको सिटमात्रै खाली देखे । महिलाको लागि छुट्याइएको सिटमा बस्न मनले नमानेपछि बसको डण्डीमा हात समाएर उभिए ।

बसमा चढेको अर्को यात्रुले मलाई “किन उभिनु हुन्छ दाइ खाली सिटमा बस्नु नि” भने । त्यो महिलाको लागि छुट्याइएको सिटमा म बस्दीन महिलाको लागि छुट्याएको सिटमा बसे भने मलाई योे बसमा चढ्ने महिला यात्रुले के भन्लान् भने । धुम्बाराहीचोकमा पुगेपछि दुईजना महिला यात्रु त्यो बसभित्र चढेर महिला लेखेको सिटमा बस्न पुगे । म चााहि उभिएर नै एअरपोर्टसम्म पुगे ।

एअरपोर्ट पुगेर बसबाट झरेपछि बल्ल मेरो मनमा बुद्धी फि¥यो गोंगबुचोकबाट बस चढेपछि महिलाको लागि छुट्याइएको सिट खाली देख्दा हामी बस्न पाउने बसको सिटमा बसेका कुनै महिला यात्रुलाई त्यो सिट देखाएर “तपाईहरु महिलाको लागि छुट्याएको खाली सिटमा बसिदिनु भए म तपाई बसेको सिटमा बस्न पाउथे नि भनेको भए हुन्थ्यो नि” भन्ठाने ।

वि.सं.२०७७ मंसिर ६ शनिवार ०९:०५ मा प्रकाशित

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

गल्याङ । “भाषा, कला, संगीत एवम संस्कृतिको संरक्षण तथा संवर्धन...

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...