back
CTIZAN AD

कविताः ‘म’

वि.सं.२०७७ मंसिर ६ शनिवार

786 

shares

म असल छु
म त्यागी छु
म अनुभवी छु
म जे वोल्छु, त्यहीँ नै सत्य हो
म नै विधि विधान हुं
म नै सबै चिजको निर्णायक हुं
म जे गर्छु ठीक गरिरहेको हुन्छु
म राम्रो काम गर्छु, नराम्रोेदेख्नु
उनको दृष्टिदोष पो हो त
म नभए सवै चिज विनाश हुन्छ
म भएर नै उनीहरु माथि माथि पुगेका छन
म वाहेक अरु सवै अल्प ज्ञानी हुन
म नरहे अरु पनि रहदैनन
म निरन्तर सहयोग पाउछु
जसलाईमैलेमाथि पुर्याएकोछु
म जहिल्यै नि अगाडि हुन्छु,
किनकि उनको हैसियत नैछैन
म लोकप्रियछु, किनकि म लोकतान्त्रिक छु
म लोकतान्त्रिक भएर नै
मलाई मनपराउने ले हाइहाइ भनीरहेका छन्

वि.सं.२०७७ मंसिर ६ शनिवार ०९:०७ मा प्रकाशित

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

गल्याङ । “भाषा, कला, संगीत एवम संस्कृतिको संरक्षण तथा संवर्धन...

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...