back
CTIZAN AD

साइनोहरु

वि.सं.२०७७ मंसिर ६ शनिवार

879 

shares

१.
भाषा र भिन्न पेशा
अनेकतामा एकता
पावन भूमि यो बाजुरा ।
२.
मालिकाको रजाइँ
त्रिवेणीको त्यो पाटन
फुल्छन् अनेक थरी फूल ।
३.
गरौं पैँचो र पर्म
जोगाऊँ भाषा र धर्म
सदा जारी राखौं यो कर्म ।
४.
बनायो मन्त्रमुग्ध
आहा फूलको सुगन्ध
अजम्बरी भयो सम्बन्ध ।
५.
पिपलुको पातमा
यो पुर्णिमाको रातमा
के नै छ र जातभातमा ।

वि.सं.२०७७ मंसिर ६ शनिवार ०९:१० मा प्रकाशित

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

गल्याङ । “भाषा, कला, संगीत एवम संस्कृतिको संरक्षण तथा संवर्धन...

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...