back
CTIZAN AD

गजल

वि.सं.२०७७ मंसिर १३ शनिवार

792 

shares

प्रवाशमा एकता समाज नै हाम्रो घरबार भयो,
न्याय निसाफ गर्नलाई यहिमात्र हतियार भयो ।

परदेशमा हाम्रो कोथियो सहारा भन्नुस त मित्र,
ईज्जत सँग बाँच्नलाई यहि मात्र आधार भयो ।

धेरै लड्यौ कतै भिड्यौँ यो न्यानो घरका लागि,
प्रवाशमा श्रमजिवि को यहि मात्र औतार भयो ।

आफ्नो रगत पसिना ले सिँचे मज्दुरले समाज,
अलिमाथि पुगेपछि कयौँ झोले नै गद्धार भयो ।

नेता बने साँसद बन्दै कयौँलाई अबिर र माला,
कयौँलाई अवसरबादका गालिनै उपहार भयो ।

ज्यानको बाजि लगाएर बिकास गर्ने ज्युँदै छौँ,
अपमान गर्दा हाम्रो आँखा साउन असार भयो ।

यो सेतेले नि आयो चार दशक झण्डै नियाल्दा,
एकता समाज ले धेरैको भबिस्य निखार भयो ।

वि.सं.२०७७ मंसिर १३ शनिवार ०९:३४ मा प्रकाशित

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

गल्याङ । “भाषा, कला, संगीत एवम संस्कृतिको संरक्षण तथा संवर्धन...

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...