back
CTIZAN AD

साइनोहरु

वि.सं.२०७७ मंसिर १३ शनिवार

774 

shares

१ प्रेम रोप्न मन छ
नेपाल बोक्न मन छ
अभिमान पोख्न मन छ ।

२ समृद्धिका सपना
सबै हुरीले उडायो
आफै लडी कन्तबिजोग ।

३ नचुड्ने डोरी बाटौँ
ईर्ष्या यी प्रेममा साटौँ
जुनी जुनी खुसीले बाँचौँ ।

४मन धोएर राख्छु
मक्किएको समाजमा
एक चिम्टी इमान माग्छु ।

५ व्यथा नाप्न साह्रो भो
जिन्दगी बाँच्न गाह्रो भो
सम्बन्ध सधैँ उधारो भो !!

हाल- तानसेन, पाल्पा

वि.सं.२०७७ मंसिर १३ शनिवार ०९:३२ मा प्रकाशित

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

गल्याङ । “भाषा, कला, संगीत एवम संस्कृतिको संरक्षण तथा संवर्धन...

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...