back
CTIZAN AD

गजल

वि.सं.२०७७ मंसिर १३ शनिवार

825 

shares

नुनले हुने हो न सुनले हुने हो ;
मानिस प्यारो त गुनले हुने हो ।

दृढ भए इच्छा सही भए लक्ष्य ;
यात्रा शुभ त शकुनले हुने हो ।

होला ताराको आफ्नै प्रकाश ;
रात उज्यालो त जुनले हुने हो ।

निर्जीव शब्दभरि प्राण भर्छ ;
सङ्गित मीठो त धुनले हुने हो ।

अनुहार एउटा हो बहाना मात्र ;
साँचो चिनारी त खुनले हुने हो ।

वि.सं.२०७७ मंसिर १३ शनिवार १०:१० मा प्रकाशित

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

गल्याङ । “भाषा, कला, संगीत एवम संस्कृतिको संरक्षण तथा संवर्धन...

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...