back
CTIZAN AD

कुकुरसँग खेल्दै गर्दा लडेर घाईते भए जो बाइडेन

वि.सं.२०७७ मंसिर १५ सोमवार

897 

shares

काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको खुट्टा भाँचिएको छ । कुकुरसँग खेल्दै गर्दा लडेर उनको खुट्टा भाँचिएको हो ।

अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार शनिबार दिउँसो यस्तो घटना भएको थियो । खुट्टामा निकै पीडा भएपछि अस्पताल पुगेका उनको एक्सरेमा भाँचिएको अवस्था देखिएको थियो ।

जनाइएअनुसार उनको दाहिने खुट्टाको हड्डीमा चिरा परेको छ ।

बाइडेनको घरमा जर्मनी कुकुर छ । जुन कुकुरलाई उनले सन् २००८ देखि पाल्दै आएका थिए । उनी उक्त कुकुरसँग खेल्दै गर्दा लडेका थिए ।

बाईडेनले आगामी २० जनवरीमा संयुक्त राज्य अमेरिकाको ४६ औं राष्ट्रपतिको सपथ लिँदैछन् । ७८ वर्षका उनी अमेरिकाको इतिहासमा राष्ट्रपति हुने सबैभन्दा बढि उमेरका व्यक्ति पनि हुन् ।

वि.सं.२०७७ मंसिर १५ सोमवार १६:४९ मा प्रकाशित

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा...

इरानबाट आएका चार क्षेप्यास्त्र जोर्डनको हवाई प्रतिरक्षाद्वारा निस्तेज

इरानबाट आएका चार क्षेप्यास्त्र जोर्डनको हवाई प्रतिरक्षाद्वारा निस्तेज

अम्मान । जोर्डनको हवाई प्रतिरक्षा प्रणालीले मङ्गलबार बिहान इरानी भू–भागबाट...

बैङ्ककको पबमा आगलागीः आधारभूत सुरक्षा उपायको अभाव रहेको विज्ञको दाबी

बैङ्ककको पबमा आगलागीः आधारभूत सुरक्षा उपायको अभाव रहेको विज्ञको दाबी

बैङ्कक । थाइल्यान्डको राजधानी बैङ्ककस्थित एक बारमा भएको भीषण आगलागीमा...

सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण

सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण

ब्रसेल्स । सत्ताईस सदस्यीय युरोपेली सङ्घ (इयू)को जनसङ्ख्या सन् २०२९...

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

काठमाडौँ । फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप २०२६ को...

रूसविरुद्ध समर्थन जुटाउन युक्रेनी राष्ट्रपति जेलेन्स्कीको पेरिस भ्रमण 

रूसविरुद्ध समर्थन जुटाउन युक्रेनी राष्ट्रपति जेलेन्स्कीको पेरिस भ्रमण 

किएभ। यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की रूसविरुद्ध समर्थन जुटाउन पेरिसमा यूरोपेली...