back
CTIZAN AD

मंसिर २९ मा देशव्यापी प्रदर्शन गर्ने कांग्रेसको निर्णय

वि.सं.२०७७ मंसिर १९ शुक्रवार

885 

shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्व आगामी मंसिर २९ मा देशव्यापी प्रदर्शन गर्ने भएको छ । शुक्रबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारीहरुको बैठकले प्रदर्शन गर्ने निर्णय गरेको हो ।

कांग्रेसका एक नेताले जनाएअनुसार वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको दुव्र्यवहार, कोरोना नियन्त्रण तथा रोकथामका नाममा भएको भ्रष्टाचारलगायतका मुद्दामा प्रदर्शन गर्ने निर्णय भएको हो ।

जनाइएअनुसार प्रदर्शनको नेतृत्व केन्द्रीय नेताहरुबाट हुनेछ ।

बुधबार पुल उद्घाटनको लागि तनहुँ गएका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि निषेधाज्ञा उल्लंघन गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । उनलाई तीन घण्टा हिरासतमा लिएर छाडिएको थियो ।

वि.सं.२०७७ मंसिर १९ शुक्रवार १८:०८ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...