back
CTIZAN AD

गजल

वि.सं.२०७७ मंसिर २० शनिवार

894 

shares

जिन्दगी सवाल थियो जवाब माग्न थाल्यो ।
जव अपरिचितले हिसाब माग्न थाल्यो ।

मन्दिर मज्जित गयो त्यसपछि उसैले
बाहिर निस्क्यो अनिपो शराब माग्न थाल्यो ।

अभिभारा बोकेको थियो जसले देशको
साँझ पर्ने बित्तिकै ऊ नकाब माग्न थाल्यो ।

पाहुना बनेर आयो त्यो दिवाना रहेछ
जस्लाई देख्यो उसैको सुजाब माग्न थाल्यो ।

मेरो अनुहारमा के देख्यो मुस्कुराउँदै
फिदा भयो जिवनको किताब माग्न थाल्यो ।

वि.सं.२०७७ मंसिर २० शनिवार ०९:३९ मा प्रकाशित

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

गल्याङ । “भाषा, कला, संगीत एवम संस्कृतिको संरक्षण तथा संवर्धन...

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...