back
CTIZAN AD

गजल

वि.सं.२०७७ मंसिर २० शनिवार

768 

shares

साडी होइन पेन्ट सर्टमा पो हिड्छे मोरि,
धाक जमाउदै भन्छे धनी बाउको हुँ छोरी ।

आफू भन्दा सुन्दरी कोहि छैन जस्तै गर्छे
कृम पाउडर डलेर काली त भैछे हेर गोरी ।

भर्खरको जवानी आँखा तानी तानी हिडछे
बाँधुला झै पो गर्छे फाली मायाको डोरि ।

हेर्नेहरुको तन मनमा सुनामी नै चलाउछे
बुढापाका पनि रमाउछन उन्को नजर चोरी ।

साँझ पख कौसीमा उनि यता उता गर्छे,
केटाहरु देख्यो भने गाउछे मीठो लोरी ।

वि.सं.२०७७ मंसिर २० शनिवार ०९:५१ मा प्रकाशित

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...

गजल

गजल

रमा खतिवडा, पोखरा आज उसले मन पगाल्यो के हुने हो...

गजल

गजल

सुधिर थापा, कुपण्डोल, ललितपुर खुसी बन्दै झुम्याै कस्तो तिमी मेरै...

गजल

गजल

बीके मुखिया,वाङदे, दार्जिलिङ,भारत प्यारमा वाचा गऱ्यौ सब बहानाझैँ भयो प्रेम...

गजल

गजल

धनसिंह गिरि,दाङ जुन मनुज छन् काव्य रच्ने कल्पनामा छन् खुसी...