back
CTIZAN AD

गजल

वि.सं.२०७७ मंसिर २७ शनिवार

711 

shares

क्या नाची रहेथे चञ्चल ती नानी ;
भए आँखा चार भएँ पानीपानी ।

भयो घाइते मुटु नयनका तीरैले ;
किन चोट पार्छौ अझै जानीजानी ?

थियो दिल खाली तिमीलाई सजाएँ ;
एकाएक गुलजार भयो जिन्दगानी ।

भयो नाता गाढा दिलसंग दिलको ;
बनेछ सुटुक्कै सुनौलो कहानी ।

घरिघरि डुल्न खोज्छन् अङ्ग अङ्ग ;
दोषी हुन् यी आँखा र मेरो जवानी ।

मैले एकतर्फी ठानेको हो आफ्नो ;
भए केही गल्ती होस् माफी रिसानी ।

वि.सं.२०७७ मंसिर २७ शनिवार ०८:३२ मा प्रकाशित

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

दाङ । लमही नगरपालिका र चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...