back
CTIZAN AD

कविता: पातहरुको मृत्यु

वि.सं.२०७७ मंसिर २७ शनिवार

744 

shares

कति थुप्रै पातहरु उडेर आउँछन्
मेरो अनुहारभरि
बालापनको रुखहरुबाट
एउटा पोखरीले उठाएको तरङ्ग
म भएसम्म पठाउँछ
रात तरङ्ग जस्तै कामीरहन्छ
अनि म हिडिरहेको हुन्छु त्यसमाथि
अनुहारभरि पातहरुको मृत्यु बोकेर ।

चराहरुले आफ्नो भागको गीत गाईसके
मान्छेहरु बाटो लागि सके
उज्यालो खरानी भई सकेको छ
सडकको दुबैतर्फ
घरका ढोकाहरु बन्द छ
म बेस्सरी कराउँछुर चिच्याउँछु
र ती आवाजहरु सब फर्केर म कहाँ नै आउँछन् ।

रचनाकार: स्व. मंगलेश डबराल
अनुवादक: रवि रोदन

वि.सं.२०७७ मंसिर २७ शनिवार ०८:२८ मा प्रकाशित

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

दाङ । लमही नगरपालिका र चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...