back
CTIZAN AD

मध्यावधि चुनावको बल्छीको आहारामा कोहीपनि नलोभिऔं–नेता धनराज गुरुङ

वि.सं.२०७७ पुस ६ सोमवार

936 

shares

६ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता धनराज गुरुङले प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको मध्यावधि चुनावको जालमा नलोभिन आग्रह गरेका छन् ।

नेता गुरुङले संविधान विपरीत ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले चलाएको मध्यावधि चुनावको आहारामा नलोभिन आग्रह गर्दै अहिले उम्मेदवार बन्ने रहर भन्दा अधिनायकवाद विरुद्ध लड्ने बेला आएको बताएका छन् ।

सामाजिक संजालमा लेख्दै नेता गुरुङले भनेका छन् ‘संबिधान बिपरित प्र.म.ओली र रा.प.भण्डारीले चलाएको मध्यावधि चुनावको बल्छीको आहारामा कोही नलोभिऔं । बल्छीको आहारामा लोभिएर असंवैधानिक कदम चाल्नेको पछि लाग्दा लोकतन्त्र नै गुम्ने अबस्था आउन सक्छ । अहिले उमेदवार बन्ने रहर भन्दा अधिनायकवाद बिरुद्ध लड्ने बेला हो । जय नेपाल!’

संबिधान बिपरित प्र.म.अोली र रा.प.भण्डारीले चलाएको मध्यावधि चुनावको बल्छीको आहारामा कोही नलोभिअौं। बल्छीको आहारामा लोभिएर…

Posted by Dhan Raj Gurung on Sunday, December 20, 2020

वि.सं.२०७७ पुस ६ सोमवार १६:०५ मा प्रकाशित

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

नारायणगढ (चितवन) । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

महोत्तरी । महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता...

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्ला । गए राति सिमकोट गाउँपालिका–७ का महेन्द्रबहादुर शाहीको तीनतले...

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

काठमाडौं । नेपाल–भारत सीमा विवादका विषयमा सामाजिक सञ्जालमा चर्चित अभिनेता...