back
CTIZAN AD

जनादेशको भावना विपरित असहयोग र घेराबन्दी गरिएपछि संसद विघटन : प्रधानमन्त्री ओली

वि.सं.२०७७ पुस ६ सोमवार

645 

shares

६ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनादेशको भावना विपरित सरकारमाथि असहयोग र घेराबन्दी गरिएपछि संसद विघटन गरिएको बताएका छन् । देशबासीका नाममा सम्बोधन गर्दै उनले राष्ट्रिय राजनीतिलाई अन्त्यहिन विवादमा धकेल्दै जननिर्वाचितक सरकारलाई घेराबन्दीमा गरिएपछि विघटन गरेको बताए ।

उनका अनुसार संसद विघटन बाध्यात्मक अवस्थामा गरिएको हो । ‘निर्धारित समयभन्दा डेढ वर्ष अगावै ताजा जनादेश जानुपर्ला भन्ने अनुमान हामी कसैलाई पनि थिएन, २०७४ साल मंसिरमा सम्पन्न आम निर्वाचनको जनादेश राजनीतिक स्थायीत्वको पक्षमा थियो’, देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘तर, जनादेश र जनभावना विपरित राष्ट्रिय राजनीतिलाई अन्त्यहिन एवं अर्थहिन विवादमा अल्झाएर गतिरोध सिर्जना गरिएपछि संसदलाई अर्थहिन तुल्याइएपछि र जननिर्वाचित सरकारलाई असहयोग र विरोध र घेराबन्दीमा पुर्याइएपछि मेरा सामु सार्वभौम जनतासामु जानुको विकल्प रहेन ।’

वि.सं.२०७७ पुस ६ सोमवार १५:४९ मा प्रकाशित

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

नारायणगढ (चितवन) । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

महोत्तरी । महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता...

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्ला । गए राति सिमकोट गाउँपालिका–७ का महेन्द्रबहादुर शाहीको तीनतले...

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

काठमाडौं । नेपाल–भारत सीमा विवादका विषयमा सामाजिक सञ्जालमा चर्चित अभिनेता...