back
CTIZAN AD

गजल

वि.सं.२०७७ पुस ११ शनिवार

1.3K 

shares

रिसले आफुलाई खान्छ यो धुर्बसत्य कुरा भो
अल्छी तिग्रो स्वादे जिब्रो उनको बोली छुरा भो ।

जहाँ जान्छु ठेस लाग्छ जे म सोच्छु पूरा हुदैनन्
मेरो मनको इच्छा चाहनाहरू सबै अधुरा भो ।

पाखुरीमा बल हुँदा जवानी रङ्ग हुँदा सबै आफ्नो
कोहि न कोहि आखिरमा साहस मेरो पाखुरा भो ।

दिनै रात पिउने गर्छु वेदनामा डुबेर कैयौं अश्रु
आफ्नै आँसु आफुलाई आजभोलि सुरा भो ।

एक्लै जन्मिएँ एक्लै हुर्किएँ एक्लै बित्यो जीवन
आकाक्षा नै पूरा नहुदै यो जिन्दगानी पूरा भो ।

वि.सं.२०७७ पुस ११ शनिवार ०९:५८ मा प्रकाशित

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

गल्याङ । “भाषा, कला, संगीत एवम संस्कृतिको संरक्षण तथा संवर्धन...

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...