१३ पुस, काठमाडौं । नेपाली सेनाको भनौ छनौट निर्देशनालय कार्यरथी विभागले बन्दोवस्ति कार्य सिपाही (ब.का.सि) तथा विभिन्न ट्रेड फलोअर्स पदमा उम्मेदवारी दिएका उत्र्तीण उम्मेदवारको नामावली सार्वजनिक गरेको छ ।
नेपाली सेनामा रिक्त रहेको बन्दो बस्ती कार्य सिपाही(ब.का.सि.) तथा विभिन्न ट्रड फलोअर्स (चर्मकर्मी, सुचिकार, लोहाकार, धोबी, केशकतर्फ र सिकर्मी) पदमा खुला तथा समावेशी प्रतिश्पर्धाबाट छनौट गरि पदपूर्ति का लागि संचालन गरिएको शारीरिक परीक्षा, प्रयोगात्मक परीषा र बोर्ड अन्तरवार्तामा उत्र्तीण भएका मुख्य उम्मेदवारको नामावली यसप्रकार रहेको छ ।
हेर्नुहोस् नामावली
वि.सं.२०७७ पुस १३ सोमवार ११:०२ मा प्रकाशित





























