back
CTIZAN AD

गजल

वि.सं.२०७७ पुस २५ शनिवार

804 

shares

नखरा हुनेका अनेक रूप हुन्छन् ;
नजरैले बोल्छन् अधर चुप हुन्छन् ।

कर्काइ नजरको देख्दैनन् अरूले ;
सनेसमात्र पाए छापछुप हुन्छन् ।

आफूलाई ठान्छन् साम्राज्ञी जगैको;
सजेका मनैमा अनेक भूप हुन्छन् ।

छ उकुसमुकुस क्या मनैमा भरेको ;
बाहिरको ठण्डा भित्री धुप हुन्छन् ।

पगाल्छन् अनेकौं बनाई बहाना ;
आहा! सिपालु बहुत खुप हुन्छन् ।

वि.सं.२०७७ पुस २५ शनिवार ०८:२२ मा प्रकाशित

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

दाङ । लमही नगरपालिका र चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...