back
CTIZAN AD

गजल

वि.सं.२०७७ पुस २५ शनिवार

807 

shares

उनलाई चिट्ठा पर्यो मलाई पर्दैन
पत्थर जस्तो मन रैछ आँसु झर्दैन ।

बिर्सन कयौ चोटी कोशिस गरे मैले
मिलनको अनुभूति कहिले मर्दैन ।

हुँदा खाने मात्रै साथी संगी भएपछि
एकछाक नून नि ऐंचो पैंचो टर्दैन ।

यत्रो बिजोग भैसक्यो मान्छेहरूको
समाधान गर्न कोही नि अघि सर्दैन ।

मार्सिको भात खाएका एउटै भान्छामा
अहिले आ’ र राम्रो कुरा गर्दै गर्दैन ।।

वि.सं.२०७७ पुस २५ शनिवार ०८:३४ मा प्रकाशित

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

दाङ । लमही नगरपालिका र चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...