back
CTIZAN AD

साहित्यकार प्रा.डा दाहालको निधन

वि.सं.२०७७ पुस २५ शनिवार

1.2K 

shares

२५ पुष । अमेरिकामा रहेका कवि समाजसेवी प्राध्यापक डा दुर्गा दाहालको निधन भएको छ ।

अनेसास बोर्ड अफ ट्रस्टीका सल्लाहकार रहेका साहित्यकार प्रा. डा दाहालको हृदयघातका कारण निधन भएको अनेसासका पूर्वअध्यक्ष पदम विश्वकर्माले जानकारी दिएका छन् ।  उनी लामो समय देखि क्यालिफोर्निया राज्यमा रहँदै आएका थिए ।

प्रा.डा दाहालको खबरले आफू अत्यन्तै मर्माहत भएको जनाउँदै विश्वकर्माले दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै सम्पूर्ण शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

वि.सं.२०७७ पुस २५ शनिवार १०:५८ मा प्रकाशित

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...