back
CTIZAN AD

कम्पनीहरुमा विदेशी लगानीका लागि राष्ट्र बैंकले ल्यायो नयाँ व्यवस्था

वि.सं.२०७७ पुस २९ बुधवार

645 

shares

२९ पुस, काठमाडौं । नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले कम्पनीहरुमा विदेशी लगानी सम्बन्धी नयाँ व्यवस्था सार्वजनिक गरेको छ ।

बैंकको केन्द्रीय कार्यालय विदेशी विनिमय व्यवस्थापन विभागद्धारा जारी सूचनामा नेपाली फर्म, कम्पनी, उद्योग वा अन्य संस्थाले आफ्नै कम्पनीका विदेशी व्यक्तिगत लगानी कर्ताबाट विदेशी ऋण लिने सम्ब्न्धी २०७२ कात्तिक १८ को पुर्व निर्णयमा परिवमार्जन गरिएको जनाइएको छ ।

नेपाली कम्पनी वा उद्योगले आफ्नै कम्पनी वा उद्योगका विदेशी लगानीकर्ता बाट विदेशी मुद्रामा ऋण लिनुपर्दा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ बमोजिम प्रक्रिया पूरा गरेपछि सो स्वीकृति गर्ने निकायबाट स्वीकृति समेत लिनुपर्ने बताइएको छ । साथै दुईपक्षबीचको सम्झौता, प्रतिबद्धतापत्र, आवस्यकता पृष्टि हुने कागजात, ऋण लिने संस्थागत निर्णय, कर्जाको श्रोत, कर्जा ल्याउने र फिर्ता लैजाने समय तालिका लगायतका विषयमा प्रष्ट व्यवस्था गरेको छ ।

वि.सं.२०७७ पुस २९ बुधवार १५:०० मा प्रकाशित

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ...

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय...

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...