back
CTIZAN AD

कविता-भूकम्प

वि.सं.२०७७ माघ ३ शनिवार

1.7K 

shares

कोही भन्छन् आयो,
कोही भन्छन् गयो,
हल्लाउँदै भूकम्प
आयो अनि गयो ।१

उठ बाबु नानी
सुक्षित ठाउँ जाने,
पटक पटक हल्लाउँछ
उठ मेरो साने ।२

हल्लायो लौ हल्लायो
गमला नि ढलायो,
खाट दराज कोठा,
उठ सबै हल्लायो ।३

म आउँछु भन्दैन,
जान्छु पनि भन्दैन
उठ फेरि आउँछ
यसको ठेगान छैन ।४

झटपट झोला बोक,
अहिले लाग्छ भोक ।
रोकेपछि फर्कौला
सबै निस्के चोक ।५

भूकम्प दिवसमा समस्त बालबालिकाहरुमा समर्पित

२०७७\१०\०२
पाँडु, मरुवाटार, वैत्यश्वर –६ दोलखा,

वि.सं.२०७७ माघ ३ शनिवार ०८:३१ मा प्रकाशित

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

दाङ । लमही नगरपालिका र चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...