back
CTIZAN AD

कविताः गोर्खाली

वि.सं.२०७७ माघ ३ शनिवार

1.6K 

shares

हातमा बन्दुक खुकुरी
रणचण्डीको ध्वजा उचाली
हेरन युद्धको मैदानमा
अघिल्लो पंक्तिमा गोर्खाली ।

जय महाकाली आयो गोर्खाली
बुलन्द नारा शिर उचाली
वैरीको काल बनेर
अघि बडदछ वीर गोर्खाली ।

आयो आयो हेर लौ ! गोर्खाली
भन्दै भागे वैरी अस्त्रशस्त्र फाली
मृत्युको भय नराखी मनमा
हिडदछ वीर गोर्खाली ।

सिरुपाते उसको शान हो
स्वदेशको माटो ज्यान हो
माटोको रक्षा गर्नलाई
बलि चडदछ गोर्खाली ।

वि.सं.२०७७ माघ ३ शनिवार ०८:४५ मा प्रकाशित

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

दाङ । लमही नगरपालिका र चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...