back
CTIZAN AD

गजल

वि.सं.२०७७ माघ ३ शनिवार

996 

shares

सदाई ओछ्यान मि पल्टिया पन सुख्ख हुँदाईन
कसुईले सुनका डल्ला दिया पन सुख्ख हुँदाईन

काम अर्नु त पुणो फाल निका सुटबुट लाईबंट
रातदिनै बजारउँदो हल्लिया पन सुख्ख हुँदाईन

निकोरी पिरता लाउनु त धाइ निको हुँदो छियो
भोल दिन अरुतिर सल्किया पन सुख्ख हुँदाईन

क्या अर्दा जिन्दगी भन्नू पन यसई रहेछ हजुरौँ
छकाल बासा नाँ दारु पिया पन सुख्ख हुँदाईन

घरपरिवार छोराछोरी च्याट्टै छाड्न नसकिन्या
छाडिबंट प्रदेशौँदो बाहुरिया पन सुख्ख हुँदाईन

हुँदा त फुच्चै गाह्रो छ धेक्या यो जिन्दगी पनि
नापा बाटो बिराइ हुराफ्फिया पन सुख्ख हुँदाईन ।।।।

भाषा–बझाङ्गी

वि.सं.२०७७ माघ ३ शनिवार ०८:४२ मा प्रकाशित

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

दाङ । लमही नगरपालिका र चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...